लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालय र मुख्यमन्त्री कार्यालयको आग्रह
पोखरा, ३० भदौ ‘जेन्जी’ आन्दोलनका क्रममा लुटपाट गरिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आग्रह गरेको छ । गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा उपसभामुखको निवास, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय र कार्यालयबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न अनुरोध गरिएको हो । यही भदौ २४ गते आगजनी तथा […]