मगर र बुढालाई ‘पोखरा पाँचकोट अल्ट्रा ट्रेल दौड’को उपाधि
पोखरा, २६ असोज कास्कीका ऐतिहासिक पाँच कोटलाई समेटेर आज आयोजना गरिएको ‘पोखरा पाँचकोट ५० किमी अल्ट्रा ट्रेल रेस–२०८३’अन्तर्गत पुरुषतर्फको उपाधि मनकुमार रोका मगरले हात पारेका छन्। निर्धारित ५० किमीको दूरी पाँच घण्टा २१ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै उनले उपाधि हासिल गरेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराले जनाएको छ। यस विधामा तिलकबहादुर सुनुवारले दोस्रो […]