भोटेकोशी बाढी: तुनहँमा भेटिएका नौ शव पोखरा ल्याइयो
पोखरा, ११ भदौ रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहँको त्रिशुली नदी किनारमा भेटिएका नौ वटा शवलाई पोखरा ल्याइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम सुरू भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच पुरूष, एक महिला, एक बालक, एक बालिका […]