कालिका गुठी व्यवस्थापन समितिको पदस्थापन
बागलुङ, ८ माघ बागलुङ कालिका भगवती गुठीका नवगठित व्यवस्थापन समितिले पदभार ग्रहण गरेको छ । समितिले कालिका मन्दिरमा सामुहिक पूजा गरी पदभार ग्रहण गरेको हो । उक्त कार्यक्रममा नवनियुक्त अध्यक्ष भूपेन्द्र खड्काले मन्दिरको विकासमा नयाँ योजना बनाएर काम गर्ने बताए । बागलुङ नगरपालिका–१ का वडाध्यक्ष जयबहादुर खत्रीले गुठी संस्थानलाई गरेको परिपत्र अनुसार समिति गठन भइ […]