भदौदेखि पोखरा–दुबई नियमित उडान हुँदै
पोखरा, २७ जेठ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले सिधा उडान सेवा सुरू गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ (भदौ ७) देखि दुबई-पोखरा दैनिक उडानका लागि नेपाल नागरिक उड्ड्यन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो । “फ्लाइ दुबईको पोखरा-दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उहाँले भन्नुभयो, “आगामी सेप्टेम्बर […]