बागलुङ बजारमा एमालेको निर्वाचन सम्पर्क कार्यालय स्थापना
नेकपा एमाले बागलुङले निर्वाचन क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय स्थापना गरेको छ । आइतबार उम्मेदवार हिरा केसीले रिवन काटेर सम्पर्क कार्यालय स्थापना भएको सन्देश दिदै फागुन २१ गते हुने निर्वाचन र आफ्नो विषयमा जो कोहीसँग पनि सल्लाह, सुझाव वा मार्गदर्शन छन् भए सम्पर्क कार्यालयमा आएर राखिदिन अनुरोध गरेका छन् । उनले आफु वर्षौदेखि जनताकै […]