बागलुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बागलुङ, २६ मङ्सिर १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि बागलुङमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा स्थानीय बाङ्गेचौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले उद्घाटन गरे । उनले खेल प्रतिभा पहिचानका लागि यस प्रतियोगिता महत्वपूर्ण हुने बताए । प्रमुख थापाले स्रोतसाधनको अभावका बावजुत पनि खेल गतिविधि […]