बागलुङमा प्रथम धवलागिरि पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
बागलुङ, ३० जेठ तेक्वान्दो संघ बागलुङको आयोजनामा प्रथम धवलागिरि पालिकास्तरीय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले सहभागी सम्पूर्ण खेलाडीलाई शुभकामना व्यक्त गर्नुभयो। उहाँले खेलकुदले खेलाडीमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने भन्दै सफल जीवन निर्माणका लागि खेलकुद महत्वपूर्ण माध्यम रहेको बताउनुभयो। खेल क्षेत्रको समग्र विकासका […]