बागलुङको हटिया र बुर्तिबाङमा संयुक्त बजार अनुगमन
बागलुङ, ६ चैत जिल्ला प्रशासन कार्यालय, बागलुङ र गुणस्तर तथा नापतौल कार्यालय, पोखरा र नेपाल आयल निगम लिमिटेड, पोखराको संयुक्त आयोजनामा शुक्रबार बागलुङको गलकोट नगरपालिका–३ स्थित हटिया र ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा बजार अनुमगन गरिएको छ । संयुक्त अनुगमन अनुगमन टोलीले ग्याँस डिलर, पेट्रोल पम्प, सुनचाँदी पसल, किराना तथा खाद्य पसल, सपिङ सेन्टर तथा मार्टहरूमा अनुगमन […]