प्याप्सन बागलुङद्वारा बाढी प्रभावितलाई १२ लाख बढी सहयोग
बागलुङ, २८ भदौ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) बागलुङले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १२ लाख ७७ हजार ६३३ रुपैयाँ सहयोग गरेको छ। प्याप्सन बागलुङका अध्यक्ष दल थापाका अनुसार जिल्लाका सदस्य विद्यालय, विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट संकलन गरिएको रु. आठ लाख २४ हजार ७४१ रुपैयाँ प्याप्सन […]