पोखरामा‘दशैं फेस्ट’
पोखरा, १५ असोज नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा पोखरामा आयोजना हुन लागेको ‘दशैं फेस्ट २०८३’ मा चर्चित सांगीतिक समूह मन्त्र, गायिका तृष्णा गुरुङ एण्ड द कोल्याब तथा टुकी एउटै मञ्चमा प्रस्तुत हुने भएका छन्। मिररकिङ्ग इन्टरटेन्मेन्ट प्रालि र बीटुडी डान्स स्कुलको संयुक्त आयोजनामा आगामी असोज २४ देखि २६ गतेसम्म पोखराको अमरसिंह चौरमा ‘दशैं फेस्ट २०८३’ […]