जिल्ला सहकारी संघ बागलुङले मनायो स्थापना दिवस
बागलुङ, १३ वैशाख जिल्ला सहकारी संघ, बागलुङले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आफ्नो १९औँ स्थापना दिवस मनाएको छ । आइतबार पत्रकार महासंघको सभाहलमा आयोजित उक्त कार्यक्रमका वक्ताहरुले सहकारी क्षेत्रका समस्या समाधानका लागि सम्बद्ध सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे । संघका सल्लाहकार दीपक गौतमले सहकारी क्षेत्रका उदाहरणीय र असल अभ्यासलाई प्रसार गर्नुपर्ने र गलत प्रवृत्तिलाई […]