पोखरा–ढोरपाटन जोडेर पर्यटन प्रवर्द्धन
पोखरा, २७ मङ्सिर नेपाल पर्यटक यातायात व्यवसायी संघ ९एनटिभिए० गण्डकी प्रदेशले पोखरा हुँदै बागलुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवर्द्धन कार्यक्रम सकिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ आयोजित कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहितको टोली सहित मङसिर २४ गतेदेखि पोखराबाट […]