ज्ञानोदय बुद्ध बिहारमा महापरित्राण पाठ हुने
बागलुङ, २० माघ ज्ञानोदय बुद्ध बिहार, बागलुङको आयोजनामा माघ २६ गते महापरित्राण पाठ हुने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत बागलुङमा पहिलोपटक महापरित्राण पाठ हुन लागेको जानकारी गराइएको हो। बुद्धको वाणीलाई जनमानसमा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ज्ञानोदय बुद्ध बिहारका अध्यक्ष लिलाम्बर बज्राचार्यले बताए। उनले प्राचीन धर्म,संस्कृतिमाथि दिनप्रतिदिन पश्चिमेली संस्कृतिको प्रभाव बढ्दै गएको उल्लेख गर्दै […]