बागलुङमा मनाइयो गणतन्त्र दिवस
बागलुङ, १५ जेठ जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले कानुनी र सैद्धान्तिक रूपमा गणतन्त्र स्थापना भए पनि यसको मर्म र भावनाअनुसार कार्यसम्पादन हुन नसक्दा जनतामा निराशा छाएको बताएका छन् । १९औँ गणतन्त्र दिवसको अवसरमा आयोजित मूल समारोहमा बोल्दै उहाँले जनताको जीवनस्तरमा अपेक्षाअनुसार परिवर्तन आउन नसकेको बताए । उनले राजनीतिक दल र राज्य संयन्त्रको काम […]