गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक पारित
पोेखरा, १५ असार गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३र०८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित भएको हो । बजेटको मन्त्रालयगत विनियोजन शीर्षकमा छलफलपछि विधेयक पारित गरिएको हो । यही असार १ गते मन्त्री शेरचनले रू. ३२ अर्ब ९९ […]