गण्डकी प्रदेशसभा स् मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
पोखरा, १२ असार गण्डकी प्रदेशसभाको आजको बैठकमा आगामी आव २०८३/०८४ को बजेटमा आर्थिक मामिला, स्वास्थ्य मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लोकसेवा आयोग, प्रदेशसभा सचिवालयलगायत विभिन्न प्रतिष्ठान एवं निकायसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल भएको छ । छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले बजेट निमार्णमा भएका कमीकमजोरी सच्याउँदै बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले बजेट विनियोजनका […]