गण्डकी प्रदेशसभामा बजेटमाथि छलफल
पोखरा, ५ असार गण्डकी प्रदेशसभामा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को बजेटमाथिको छलफल जारी छ । आजको बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने […]