खेलकुदमार्फत शिक्षामा सहयोग गर्दे घुम्टे युवा परिवार जापान
बागलुङ, १८ असार घुम्टे युवा परिवार जापानद्वारा आयोजित चौँथो सिल्भर रनिङ कप भलिबल प्रतियोगिताबाट बचत भएको रकमबाट गलकोटका पाँच सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिने भएको छ । जापानको ओसाकामा हालै सम्पन्न भएको उक्त प्रतियोगिता खेलकुदसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो । सोही उद्देश्य अन्तर्गत गलकोट नगरपालिका–७ मल्मका पाँच सामुदायिक […]