‘ओमप्रसाद–मेघकुमार’ सम्मान राजभण्डारीलाई
बागलुङ, २६ वैशाख विद्यामन्दिर पुस्तकालय, बागलुङमा स्थापित ‘ओमप्रसाद–मेघकुमार’ सम्मानबाट यशोदा राजभण्डारी सम्मानित हुनुभएको छ । पूर्वनर्स उहाँलाई कुष्ठरोगीको सेवा र अधिकार रक्षामा योगदान पु¥याए बापत सम्मान गरिएको हो । शनिबार आयोजित पुस्तकालयको ७७औँ वार्षिक साधारणसभामा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले राजभण्डारीलाई नगद रु. पाँच हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान […]