इजाजत प्राप्त हातहतियार बुझाउन बागलुङ प्रशासनको आग्रह
बागलुङ, ८ माघ जिल्ला प्रशासन कार्यालय, बागलुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी इजाजतपत्र हातहतियार प्रहरीमा बुझाउन आग्रह गरेको छ । यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय, बागलुङ वा मातहतका प्रहरी एकाइमा हातहतियार बुझाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो । हातहतियार बुझाएको निस्सा अनिवार्य लिन र सोही आधारमा आगामी चैत […]