आठौँ बागलुङ महोत्सव सुरु, चन्द्र ढकालले गरे उद्घाटन
बागलुङ, ११ पुस आठौँ संस्करणको बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेल मैदानमा आयोजित महोत्सवको नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । उनले बागलुङ व्यावसायिक र पर्यटन गतिविधिका हिसाबले बागलुङ ‘गेट वे’का रुपमा रहेको बताए । “बागलुङ सम्भावनाले भरिएको ठाउँ हो, यहाँको विकास र प्रवद्र्धनका आवश्यकता छ”, अध्यक्ष […]