लोकदोहोरी प्रतिष्ठान बागलुङको अध्यक्षमा पुनः परियार
बागलुङ, २३ कात्तिक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्यसमिति बागलुङको अध्यक्षमा पुनः सरस्वती खड्का परियार सर्वसम्मत निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न प्रतिष्ठानको २२ औँ साधारणसभा तथा आठौँ जिल्ला अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा शिव शर्मा, द्वितिय उपाध्यक्षमा प्रेम थापा, महिला उपाध्यक्ष धना सुनार, सचिव मनिष […]