महतोद्वारा लिखित ‘वाणीको उडान’ विमोचित
बागलुङ, ९ वैशाख गणेश महतोद्वारा लिखित उद्घोण तथा भाषण कला सम्बन्धी कृति ‘वाणीको उडान’को बुधबार बागलुङमा एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । सर्लाहीमा जन्मिएर लामो समयदेखि बागलुङलाई कर्मक्षेत्र बनाउँदै विभिन्न संघसंस्थामा आबद्ध महतोद्धारा लिखित उक्त पुस्तकको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठलगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् । बागलुङ जेसीज प्रकाशक रहेको उक्त पुस्तक विमोचन कार्यक्रमको […]