‘रुपै त अच्छै हो’ गीतको भिडियो सार्वजनिक
बागलुङ, २८ असोज नेपाली गीत ‘रुपै त अच्छै हो’ को भिडियो सार्वजनिक गरिएको छ । मंगलबार बागलुङमा एक कार्यक्रमको आयोजना गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायिका समीक्षा अधिकारी र गायक नविश शर्माको स्वर रहेको छ । गीतका शब्द तथा लय नविश शर्माले तयार पारेका हुन् । भिडियोमा मोडल सुवास रुचाल र उषा […]