साबुन बनाउने तालिम सम्पन्न,अब उद्यमको तयारी
बागलुङ, ३० साउन महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले बागलुङमा सञ्चालन गरिएको चार दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ। बागलुङ उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समिति, बागलुङको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिममा सहभागी महिलाहरूलाई साबुन उत्पादनका विभिन्न सात प्रकारसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको छ। साबुन बनाउने प्रक्रियादेखि आवश्यक […]