बागलुङमा निर्वाचन प्रहरीको तालिम सुरू
बागलुङ, १९ माघ बागलुङमा आइतबारदेखि निर्वाचन प्रहरीको तालिम सुरू भएको छ । जिल्ला प्रहरी कर्यालय बागलुङ, इलाका प्रहरी कार्यालय गलकोट, बुर्तिवाङ, र बरेङमा निर्वाचन प्रहरीको तालिम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ बागलुङमा १२ सय ४० निर्वाचन प्रहरी तालिममा […]