बागलुङका २९ मतदानस्थल अतिसंवेदनशील
बागलुङ, २३ माघ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी बागलुङका २९ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं जिल्ला सुरक्षा समितिका सदस्य प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार कुल एक सय सात मतदानस्थलमध्ये २५ संवेदनशील र ५३ मतदानस्थललाई सामान्य सूचीमा राखिएको हो । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा गरी एक सय सात मतदानस्थल […]