‘प्रि–बजेट’ छलफलमा गण्डकीको अर्थ मन्त्रालय
पोखरा, २८ वैशाख गण्डकी प्रदेश सरकारको आव २०८३/०८४ को बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट)बारे छलफल सुरु गरेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुअघि बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश हुने आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले बताउनुभयो । “प्रि–बजेट छलफल भइरहेको छ, जिल्ला तहमा पुगेर […]