नवौँ वर्षमा जननिगरानी साप्ताहिक
बागलुङ, ७ असार गुहेली संचार सहकारी संस्थाद्वारा सञ्चालित जननिगरानी साप्ताहिक को नवौँ वार्षिकोत्सव कार्यक्रम शनिबार बागलुङमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर कार्की (तिलक) ले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय उपयुक्त नभएको बताउनुभयो। विज्ञापनमा लगाइएको रोकका कारण निजी सञ्चारमाध्यमहरू आर्थिक संकटमा परेको उल्लेख गर्दै उहाँले […]