धवलागिरि क्याम्पसमा अनुसन्धान र नवप्रर्वतनबारे राष्ट्रिय सङ्गोष्ठी आयोजना
बागलुङ, २१ जेठ धवलागिरि बहुमुखी क्याम्पस–अनुसन्धान व्यवस्थापन समिति, बागलुङको आयोजनामा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने भएको छ । विश्वविद्यालय अनुदान आयोगको अनुदान सहयोगमा शुक्रबारदेखि सुरु हुने सङ्गोष्ठी दुई दिनसम्म सञ्चालन हुने सहायक क्याम्पस प्रमुख डा डिल्लीराज गौतमले जानकारी दिनुभयो । सङ्गोष्ठीमा शिक्षा र शासन, मानवशास्त्र र संस्कृति, वातावरण र […]