‘दुश्मन हेरेको हेरै…’ लाई १५ करोड ‘भ्यूज’
बागलुङ, १७ पुस गायक दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै…’ले युट्युबमा हालसम्म १५ करोड बढी ‘भ्यूज’ पाठको छ । सन् २०२५ मा युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली गीतमा पर्न सफल यस गीतमा आठ लाखले लाइक र २४ हजार बढीले टिप्पणी गरेका छन् । सन् २०२४ डिसेम्बर ३० मा ‘दुर्गेश थापा’ युट्युब च्यानलबाट गीत सार्वजनिक भएको […]