तिहार पर्व: आज गाई पूजा गरिँदै
यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । साथै आजै गोवर्द्धन र नेवार समुदायले म्हः पूजा गरेर धूमधामका साथ नयाँ नेपाल सम्बत ११४६ पनि मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई […]