प्रदर्शनीमा सात देशका कलाकारका कला
पोखरा, २५ पुस पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि ‘आर्ट इन हिमालय’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ । सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभयो । उहाँले नेपाली कलाकार र कलाकृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनारी दिन प्रदर्शनीले सहयोग पुग्ने बताउनुभयो । “प्रदर्शनी आफैमा सिकाइ पनि […]