बागलुङका जेन्जी भन्छन् : लोकतन्त्रप्रति प्रतिबद्ध छौँ
बागलुङ, २८ भदौ बागलुङका जेन्जी युवाले व्यवस्था उल्टाउन नभई नागरिकको अवस्था फेर्न आन्दोलन गरेको बताएका छन् । शनिबार सदरमुकाम आयोजित पत्रकार सम्मेलनमा उनीहरुले लोकतान्त्रिक मूल्य, मान्यता, सहिष्णुता र पारदर्शिताका पक्षमा सँधै रहिरहने जनाएका हुन् । जेन्जी आन्दोलनका अगुवा अभिषेक कटुवालले जेन्जी पुस्ता देशको भविष्य निर्माण गर्ने पिढीँ भएको उल्लेख गर्दै सुशासन, समान अवसर र दिगो […]