जीविकोपार्जन सुधारका लागि पर्या–पर्यटन
पोखरा, २ असोज पर्या–पर्यटनको माध्यमबाट स्थानीयस्तरमा आयआर्जन वृद्धि र रोजगारी सिर्जनाका लागि पोखरा महानगरपालिकाले फेवाताल र पञ्चासे क्षेत्रमा महत्वपूर्ण पर्यटन पूर्वाधार आयोजना अगाडि बढाएको छ । एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालित ‘सहरी उत्थानशील तथा जीवनयापन सुधार परियोजना’अन्तर्गत ‘फेवाताल अर्गानिक ट्रेल’ र ‘पञ्चासे इको डेभलेभमेन्ट’ आयोजना निर्माणका लागि बोलपत्र आव्हान भइसकेको परियोजनाका इन्जिनियर नवीन गौतमले जानकारी […]