धवलागिरि आरोहण दिवसको तयारी
पोखरा, वैशाख संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धवलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको आगामी बुधबार ६६ वर्ष पूरा हुँदैछ । सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त आरोहण दलका म्याक्स आइसेलिनको नेतृत्वमा गएका दुई नेपालीसहित सात जना आरोहीले धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष […]