विद्यामन्दिरले मनायो १८औँ राष्ट्रिय पुस्तकालय दिवस
बागलुङ, १५ भदौ देशकै अग्रणी विद्यामन्दिर पुस्तकालय, बागलुङले चार दिवसीय कार्यक्रमसहित १८औँ राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ ।पहिलो दिन पुस्तकालय प्रचार प्रसार, दोस्रो दिन बालकक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, तेस्रो दिन सरसफा तथा चौथो दिन ‘हाम्रो पुस्तकालय हाम्रो भविष्य’ विषयक वक्तृत्वकला प्रतियोगिता र मूल समारोह गरी पुस्तकालय दिवस मनाइएको पुस्तकालयका कार्यबाहक अध्यक्ष राजनप्रसाद शर्माले जानकारी […]