• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday
  • Unicode Converter

बडादसैँको टीकाको उत्तम साइत कुन देशमा कति बजे ? सूची हेर्नुहोस्

बागलुङ, ४ असोज

अन्तर्राष्ट्रिय पञ्जाङ्ग निर्णय समितिले विश्वका विभिन्न देशको बडादसैँको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ । आज एक सूचनामार्फत समितिले भारत, क्यानडा, जापान, अष्ट्रेलियालगायत देशको बडादसैँको टीकाको शुभ साइत सार्वजनिक गरेको हो ।

यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालमा बडादसैँको टीकाको उत्तम साइत यही असोज १६ गते बिहान ११ः५३ बजेको रहेको जनाइएको थियो ।