‘बडादसैँले आपसी सद्भाव, भ्रातृत्व र सामाजिक एकता सुदृढ गर्छ’
पोखरा, ३१ असोज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडादसैँले नेपालीहरूबीच आपसी सद्भाव, भ्रातृत्व, सामाजिक एकता र सहयोगको भावनालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले बडादसैँ असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने महत्वपूर्ण पर्व रहेको उल्लेख गर्नुभएको छ। “नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक एवं […]