पोखरामा खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै
पोखरा, ३ चैत पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखी ७ गतेसम्म २१औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा ‘एक्युरेसी’ विधामा हुने प्रतियोगितामा हालसम्म स्वदेशी तथा विदेशी गरी ९० खेलाडीले नाम दर्ता गराएको खेल संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिए । प्रतियोगितामा सहभागी खेलाडी पोखराको सराङकोटबाट उडान भरेर […]