एक लेखकको संसदीय यात्रा
पोखरा, २४ फागुन साहित्यिक वृत्तमा परिचित नाम हो गनेस पौडल । खास नाम ‘खडकराज’ भएपनि उनलाई धेरैले गनेस भनेर चिन्छन् । उनी लेखक मात्र नभएर पठन संस्कृतिका प्रवद्र्धकसमेत हुन् । पौडेलको परिचय अब यत्तिमा मात्र सीमित रहेन । प्रतिनिधिसभा सदस्य चुनावमा कास्की–१ बाट जित निकाल्दै उनले आफ्नो पहिलो संसदीय यात्रा तय गरेका छन् । राष्ट्रिय […]