डेङ्गी सङ्क्रमण बढ्दै
पोखरा, १६ भदौ कास्कीलगायत गण्डकी प्रदेशका जिल्लामा डेङ्गी सङ्क्रण बढेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकीमा गत पुसयता डेङ्गी सङ्क्रमित हुनेको संख्या नौ सय पुगेको छ । मन्त्रालयको आँकडा अनुसार सबैभन्दा बढी कास्कीमा चार सय ७२, तनहुँमा एक सय ४३, लमजुङमा ९७, गोरखामा ७९, स्याङ्जामा ३६, बागलुङमा ३४, पर्वतमा २०, म्याग्दीमा १२, नवलपुर पाँच, […]