नक्कली नोटको कारोबारमा संलग्न रहेको आशङ्कामा अधिवक्ता चर्मकार पक्राउ
बागलुङ, १५ चैत नक्कली नोटको कारोबारमा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय, बागलुङले अधिवक्ता यामबहादुर चर्मकारलाई पक्राउ गरेको छ । शनिबार पक्राउ परेका उनलाई आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । “नक्कली नोटको कारोबारमा संलग्न रहेको आशङ्कामा चर्मकारलाई नियन्त्रणमा लिइएको हो”, उनले भने, “यस प्रकरणमा गहिरो गरी […]