कालिका कपमा बागलुङ भलिबल र घले हार्भेस्टिङको विजयी सुरुवात
बागलुङ, ११ चैत चैत्राष्टमी मेला २०८२ को अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगितामा बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा आदित्य होल्डिङ तित्याङलाई संघर्षपूर्ण खेलमा पछि पार्दै बागलुङ भलिबल ट्रेनिङ सेन्टरले जित निकालेको हो । बागलुङ भलिबलले आदित्य होल्डिङ सेन्टरलाई ३—२ सेटले पछि पारेको हो […]