कालिका मन्दिरको तीन महिनाको आम्दानी एक करोड ३८ लाख
बागलुङ, ९ चैत कालिका भगवती मन्दिरको गत माघ, फागुन र चैत महिनाको आम्दानी एक करोड ३८ लाख ८० हजार रुपैयाँ पुगेको छ। भगवती गुठी व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलन गरी आय–व्यय सार्वजनिक गरेको हो। चैत महिनामा सबैभन्दा बढी ७६ लाख ४२ हजार १७५ रुपैयाँ आम्दानी भएको समितिका अध्यक्ष भुपेन्द्रबहादुर खड्काले बताए। फागुन महिनामा ३५ लाख […]