प्रेस सेन्टरको स्थापना दिवसमा बागलुङका पत्रकार र ज्येष्ठ नागरिक को स्वास्थ्य परीक्षण
बागलुङ, १५ माघ प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा बागलुङका पत्रकार र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा र ज्येष्ठ नागरिक जिल्ला संघसँगको सहकार्यमा प्रेस सेन्टर नेपाल, बागलुङ शाखाले पत्रकार र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी स्थापना दिवस मनाएको हो । उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष […]